काठमाडौं । जलतथा मौसमविज्ञानविभाग मौसम पूर्वानुमानमहाशाखाले हालपहाडी भू–भागमाआंशिकदेखि साधारणतयाबदली रहीबाँकी भेगको मौसम मुख्यतया सफा रहेकोजनाएको छ । पश्चिम तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ । आजदेशका धेरै ठाउँमाहल्का वर्षा तथाहिमपातको सम्भावना छ । काठमाडौंउपत्यकामापनिगएरातिदेखि बदलीभएको र आजदिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आजदिउँसो गण्डकी, बागमती, कोशीप्रदेशकापहाडी भू–भागकाथोरै स्थानतथामधेश, लुम्बिनीतथाकर्णालीका एक–दुई स्थानमाछिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती र गण्डकीकाउच्चपहाडीतथाहिमाली भू–भागका केही स्थानहरूमातथा सुदूरपश्चिमप्रदेश र कर्णालीप्रदेशकाउच्चपहाडीतथाहिमाली भू–भागका एक–दुई स्थानमाहल्काहिमपातको सम्भावनारहेको छ । वर्षा रहिमपातका कारणचिसो बढ्ने भएकाले सावधानीअपनाउनमहाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ । हालदेशमापश्चिमीन्यूनचापीयप्रणालीको आंशिकप्रभाव रहेको छ ।
प्रतिक्रिया