images

नेपाल–क्यानडाएक दिवसीयक्रिकेट सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं । नेपालक्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको एक दिवसीयक्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गर्दैआइसीसीलिग टूको सुरुवात गर्नुअघिबिहीबार हुने क्यानडाविरुद्धको एक दिवसीयक्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको हो । नेपालले बिहीबार,शनिबार र सोमबार क्यानडासँग ओडीआई सिरिज खेल्दै छ। क्यानडासँगको खेलकालागि नेपालले रोहितपौडेलको कप्तानीमा१५ सदस्यीय टोली घोषणा गरिसकेको छ । त्रिविमैदानकीर्तिपुरमा हुने नेपाल–क्यानडाबीचको खेल शृंखलाको प्रत्यक्ष प्रसारणएक्सन स्पोर्टस् एचडी वन र डिसहोम गोमा हेर्न सकिनेजनाइएको छ।
 

बुधबार २४ माघ २०८० ०६:४० PM मा प्रकाशित

प्रतिक्रिया