images

कांग्रेसको केन्द्रीयकार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपालीकांग्रेसको केन्द्रीयकार्यसमिति बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागिबोलाइएको बैठक पार्टी केन्द्रीयकार्यालय सानेपामा बस्नेछ । गतफागुनमाललितपुरको गोदावरीमासम्पन्नमहासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरु बैठकका मुख्य एजेण्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकबाट पारित नीति, सांग्ठनिक र समसामयिक राजनीतिकप्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ  संस्थालाई महाधिवेशनउन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीकाविषयमा समेत छलफल हुनेबताइएको छ 

बुधबार २३ साउन २०८१ १०:२४ AM मा प्रकाशित

प्रतिक्रिया