images

कांग्रेस केन्द्रीय समितिआजपनि बस्ने

काठमाडौं । नेपालीकांग्रेस केन्द्रीय समितिको बैठक आजपनि बस्दै छ । बुधवारबाट पार्टी केन्द्रीयकार्यालय सानेपामा सुरु भएको बैठक आजपनि बस्न लागेको हो । बैठकमा सयदिने सङ्गठनात्मक अभियानभदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनकालागिदिइएको समय निर्देशक समितिबनाउने निर्णय बनाउने प्रस्तावलगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ । साथै समसामयिक राजनीतिकविषयमापनि छलफल हुने पार्टी केन्द्रीयकार्यालयले जानकारी दिएको छ ।
 

बिहीबार २४ साउन २०८१ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया