images

गोरखा–१ मा सुधन गुरूङको ८ हजार बढी मतको अग्रता

काठमाडौ । प्रतिनिधिसभा सदस्य गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ ।सोमबार बिहानसम्मको मत गणना अनुसार उनले ८ हजार बढी अग्रता बनाएका छन्।
गुरूङले १९ हजार २९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्।त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ७ हजार ११६ मत ल्याएका छन्।

सोमबार २५ फागुन २०८२ ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया