images

आजको फलफूल तथा तरकारीको मूल्य कति रु

काठमाडौँ ।  कालीमाटी फलफूल तरकारी विकास समितिले आज९सोमबार०का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठुलो ९भारतीय० प्रतिकेजी अधिकतम रु ६०, गोलभेँडा सानो ९तराई० प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो ९भारतीय० प्रतिकेजी रु ३६, प्याज सुकेको ९भारतीय० प्रतिकेजी रु ६६, गाजर ९लोकल० प्रतिकेजी रु ४०, गाजर ९तराई० प्रतिकेजी रु ३०, बन्दा ९लोकल०प्रतिकेजी रु २०, बन्दा ९तराई० प्रतिकेजी रु १५,काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली ९ज्यापु० प्रतिकेजी रु २०, काउली ९तराई० प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो ९लोकल० प्रतिकेजी रु२०, सेतो मूला ९हाइब्रिड० प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५०, मटरकोसा प्रतिकेजी रु ५०, तोकिएको  छ ।यस्तै, घिउ सिमी ९लोकल० प्रतिकेजी रु ५०, घिउसिमी ९राजमा० प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको 
 

सोमबार २८ माघ २०८१ ०९:०५ AM मा प्रकाशित

प्रतिक्रिया