images

बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक


काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् ।बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ ।  
कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।
 

बिहीबार २६ असार २०८२ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया