images

उच्च पदस्थका व्यक्तिहरुद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण फोटो फिचर

तस्बिरहरु स् सक्षम घिमिरे
राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आज शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

आइतबार​ २७ पुस २०८२ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया