images

कांग्रेस विशेष महाधिवेशनमा रोजीछानी पुस्तक९तस्विरहरु०

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा पुस्तक व्यपार पनि चलिरहेको छ । नेपाली कांग्रेसका नेताहरु साथै विभिन्न राजनीतिक दर्शन र सिद्धान्तसँग सम्बन्धित पुस्तकहरुको विक्री बढेको व्यवसायीहरुको भनाइ छ ।

मङ्गलबार २९ पुस २०८२ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया