images

एसीसी प्रिमियर कप ः नेपालले दोस्रो खेल आज कतारसँग खेल्ने

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग दोस्रो खेल खेल्दै छ । आजको खेलदिउँसो सवा चार बजे अल अमरेत क्रिकेट मैदानमा हुनेछसुरु हुनेछ । एसीसी प्रिमियर कपको पहिलो खेलमाशुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुआत गरेको नेपालले आज दोस्रो खेलमाकतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । शुक्रबार १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा मलेसियाविरुद्ध पाँच विकेटको जित दर्ता गरेको थियो । 
 

शनिबार १ बैशाख २०८१ १०:१५ AM मा प्रकाशित

प्रतिक्रिया