काठमाडौं । नेकपा (माओवादी केन्द्र)काअध्यक्षपुष्पकमलदाहालप्रचण्डले आफ्नो सरकारले गरेका सुधारका कामअहिलेको सरकारलाई घाडो भएको बताएकछन् । धादिङ जिल्लाको बेनीघाट रोराङ्गगाउँपालिका ८ बिधाङको कालिकामाध्यामिकविद्यालयमाआयोजितएकीकृत छात्रावास समुद्घाटनएंव चैलिङ नमुना पर्यटकीयगन्तव्यगाउँप्रवर्द्धनकार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षप्रचण्डले यस्तो बताएकाहुन् । ’मैले शिक्षाको सुधारका लागिशिक्षाविधयेकमा सहमतिकायम गराएर अगाडिबढाए , त्यतिमात्रै होइन राजनीतिकभागबन्डा गरेर विश्वविद्यालयहरुमाभिसि, रेक्टर, रजिस्टार, डिनहरु नियुक्तिगर्दा विश्वविद्यालयको गुणस्तर पुरै खस्कियो। विद्यार्थीहरु देश छोडेर विदेस पलायनभए । विश्वविद्यालयहरुमातालाबन्दि, नाराबाजी, अराजकताको स्थितिआइरह्यो । त्यो अराजकतातोड्न मैले शिक्षामा सुधारको जोखिमउठाउनुपर्छ भनेर मेरिटोक्रेसिकाआधारमा भिसि, रेक्टर, रजिस्टार र डिनहरु नियुक्त गर्ने प्रक्रियाआगाडिबढाए । अहिलेको सरकारलाई त्यो घाडो भएको छ ,’उनले भने । शिक्षामाभागबन्डा गरेर विश्वविध्यालयहरूमाभिसी रेक्टर नियुक्तहुँदाशिक्षाको गुणस्तर घट्ने र युवाविधार्थी पलायनहुने स्थितभएको बताउँदै उक्त कुरा रोक्न आफुले शिक्षा क्षेत्रको सुधारमा गर्नमा गरेको पहललाई अहिले उल्टाउने खेल भैराखेकोउनले बताए।
सरकारलाई राम्रो होइनआफ्नो मात्रै चाहिएको बताउँदै उनले थपे– ’विश्वविद्यालयमा मैले सुरुवात गरेको मेरिटोक्रेसिले राम्रो असर र प्रभाव देखाउनथाल्यो तर अहिलेको सरकारलाई राम्रो चाहिएको छैन । आफ्नो चाहिएको छ ।अहिले विश्वविद्यालयकाभिषिहरुलाई मेरिटोक्रेसि तोड्न सरकारले निकै ठुलो दबाबदिइरहेको छ।अहिलेको सरकारलाई जहाँ राम्रो छ त्यहाँप्रहार गर्नुपरेको छ । राम्रो मान्छे चाइएनउनीहरूलाई आफ्नो मान्छे चाहियो । अस्तिमात्रै मैले केहीभिषिहरूलाई भेटेर सत्यकापक्षमालड्नुस् भनेको छु । मैले भ्रष्टाचार र विकृतिकाविरुद्धलड्दा प्रधानमन्त्रीछोड्न तयार भए । तपाईहरुपनि सत्यकापक्षमालड्नुहोस् मेरिटोक्रेसी नछोड्नुस् योग्यहरू नियुक्ति गर्ने कुरा खुट्टानकमाइअगाडिबढ्नुस भनेको छु ।’ आफु तीनपटकप्रधानमन्त्रीहुँदाविभिन्न क्षेत्रको सुधारमा मिहनेत गरेको चर्चा गरेका अध्यक्षप्रचण्डले आफु सरकार बाहिर रहे पनि सुशासन, सामाजिकन्याय र समृद्धिको पक्षमाअघिबढिरहेको बताए।तेस्रोपटक सरकारको नेतृत्वगर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनकापक्षमा, विभेदकाविरुद्ध र सामाजिकन्यायकापक्षमा, आर्थिक संकटको अन्त्यगर्दै समृद्धिको पक्षमाकाम गरेको बताउँदै उनले संघीयलोकतान्त्रिकगणतन्त्रकालागि जोखिमउठाएर लडेको पार्टी र नेताको हैसियतले संघियताकार्यान्वयनकालागिविभिन्नविधयेक र ऐनहरु बनाउने काममामिहनेत गरेकोबताए।
उनले भने,’संघीयलोकतान्त्रिकगणतन्त्रकालागि जोखिमउठाएर लडेको पार्टी र नेताको हैसियतले भ्रष्टाचारका विरुद्ध र सुशासनकापक्षमा, विभेदकाविरुद्ध र सामाजिकन्यायकापक्षमा, आर्थिक संकटको अन्त्यगर्दै समृद्धिको पक्षमाकाम गर्नुका साथै धेरै मिहनेत गरेर मैले शिक्षाविधयेकलाई क्याभिनेटबाटपारित गराए तर उक्तविधयेक संसदमापुग्दापारित गरेका विषयभन्दा अर्कै भएर पुगेछ । संसद पुग्नु अगाडि नै विधयेक त भाचकुचभएछत्यसमापारित गरिएकाविषय छैनन् अर्कै उल्टो कुरा छ । मैले त्यो विधये फेरि मन्त्रिपरिषद्माफिर्ता ल्याएर आफै बसेर फेरि विधयेककादफदफ हेरेर त्यसलाई एउटा राजनीतिक समझदारी बनाएर अहिले सदनमादर्ता छ । समितिमाछलफलहुँदैछ ।शिक्षाको क्षेत्रमा सुधारको निम्ति कैयौ वर्षदेखि अड्किएको यो कामअगाडिबढेको छ।’ संघीयनिजामति ऐन रानीतिकबिमतीकाबीच सदनमादर्ता गरिएको उनको भनाई छ । ् । अध्यक्षप्रचण्डले भने,’संघीयनिजामति ऐन नहुँदाकर्मचारीको व्यवस्थापनएउटाचुनौतिभएको छ । स्थानीयतह, प्रदेश, संघहरुहको कामको परिणाममा असर परेको छ ।त्यसैले धेरै ठुलो बहस, सघर्ष र मिहनेत पछि संघियनिजामति ऐन सदनमा मेरो पालामादर्ता चाँहिभएको छ । यद्यपीत्यसमा केही राजनीतिकबिमतीछन् ।’ भ्रष्टाचारविरुद्ध सुशासनको अभियान र अर्थतन्त्रमा सुधारको पहल गरेका कारणआफु नेतृत्वको सरकार ढालिएको बताउँदै केपीओली नेतृत्वको सरकार अपारदर्शि र अप्राकृतिकतरिकाबाटबिचौलिया र माफियाहरुले बनाइदिएको उनले बताए । अध्यक्षप्रचण्डले भने,’सरकार परिर्वतनजुनतरिकाले गरियो जालझेलको तरिकाद्धारा, अपारदर्शि र अप्राकृतिकतरिकाद्धारा उहाँहरु आउनुभएको छ । म उहाँहरु आएको मान्दिन ।एमाले अध्यक्षकेपीजीले भन्नुहुन्छ के मैले प्रचण्डलाई राउण्डकिकदिए ।राउण्डकिकदिएको रे उहाँले। स्वर्ग नि सँगै नर्क नि सँगै जाने भनेर म प्रधानमन्त्रीहुँदामसँगप्रधानमन्त्रीक्वाटरमा बसि चार घण्टासम्म कुरा गरेर जालझेलबाटयस्तो तरिकाबाट बनेको सरकार बनेको यो बचौलियाले यो दलालहरुले बनाइएको सरकार हो । नेपालको अर्थतन्त्रअहिले एक दर्जन बढिमादुई दर्जन बिचौलियाको हातमा छ । जनताको हातमाछनैन । नेपालको राजनीति त जनताको हातमाआयो तर देशको अर्थतन्त्रजनताको हातमाआएको छैन । यसमा केहीप्रयास भएकाथिए । तर बिचौलिया र दलालहरुलाई सह्यै भएन ।’
प्रतिक्रिया