काठमाडौं । नेपालविद्युतीयव्यवसायीमहासंघले इलेक्ट्रीकतथाइलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहतप्रदर्शनीएवं गोष्ठीको एघारौं संस्करणट्रान्सवेल्डट्रान्सफर्मरद्वारा प्रायोजित“फिन इलेक्ट्रो टेक २०२४”आज देखि सुरु हुँदै छ । मंसिर २ गतेसम्मकाठमाडौंको भृकुटीमण्डपस्थितप्रर्दशनीहलमाआयोजनाहुने लागेको फिन इलेक्ट्रो टेक २०२४ को आजभव्य उद्घाटन गरिँदै छ । आमउपभोक्तालाई पनिनविनतम र गुणस्तरीय सामग्रीप्रयोगमाजनचेतनाजगाउने उद्देश्यकासाथ यस वर्ष “फिन इलेक्ट्रो टेक २०२४” को आयोजनाहुनलागेको पनिमहासंघको भनाई छ । राष्ट्रियएवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, साथ यस वर्ष “प्रविधिको नयाँआयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर सञ्चार एवं सूचनाप्रविधितथाविद्युतीयएवं वैकल्पिकउर्जा उद्यमीहरूलाई एकै स्थानमाजमघट गराई व्यवसायिकप्रवर्धन गर्नुको साथै यीउद्योगमाभएकानविनतमउपलब्धीहरू बारे सूचनाआदान–प्रदान गर्ने तथाउपभोक्तावर्गमा उर्जाको व्यवस्थितखपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुरÞ्याउने लक्ष्य यस संस्करणको रहेको छ । उद्योगी, व्यवसायीएंवउद्यमीहरू माझअनुकुलव्यवसायिकबातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ताहकहित सम्बन्धी जन चेतनामूलककार्यक्रमहरुप्रदर्शनीअवधी भरी सञ्चालन गरिने छ । ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित“फिन इलेक्ट्रो टेक २०२४“ को हलभित्र ४४ वटाब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हलबाहीर डोममा २६ वटा स्टलहरु रहेका छन् । फिनइलेक्ट्रो टेक २०२४ मा हलभित्र र हलबाहीर गरि जम्मा ९८ वटाप्याभिलियनतथा स्टलहरु रहेका छन् जसमा नेपालीउत्पादनलगायत बहुराष्ट्रियकम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसनतथाडिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथानियन्त्रणयन्त्र, हाउस वायरिङ्ग सामाग्री, बायर, केबुलएवं कण्डक्टर, अत्याधुनीकप्रकारका स्वीचहरु, एलिडीलाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचनाप्रविधि, वैकल्पिकउर्जा तथाअन्यविद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमाअधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्षअन्तक्रिया गरी आफ्नाउत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजतातथाखरिद गर्न रुचाउने आगन्तुकहरुकालागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ । प्रत्येक दुई वर्षमा अयोजनाहुने इलेक्ट्रो टेकको यस संस्करणमाटाइटल स्पोन्सरमा ट्रान्सवेल्डट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपालप्रा. लि.) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ । फिन इलेक्ट्रो टेक २०२४ लाई भव्यताप्रदान गर्न तथाप्रदर्शनीप्रति ऐक्यवद्धताजनाउनसहयोगी संस्थामा नेपालउद्योग वाणिज्यमहासंघ, नेपाल चेम्बर अफकमर्श, स्वतन्त्रऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपालइंञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटीअफकन्सल्टिङ्ग, आर्किटेक्चरर एण्डइञ्जिनियरिङ फर्म, लघु जलविद्युत् उत्पादक संघ नेपाल, सोसाइटीअफ इलेक्ट्रीकलइंजिनियसं नेपाल, नेपालविद्युतीय सामाग्रीउत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकलकन्ट्राक्टर एशोशियसन र सोसाईटीअफ नेप्लिजआर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहने छ । स्वदेशीउत्पादनलगायतभारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलियाआदिकाविभिन्न इलेक्ट्रीकतथा इलेक्ट्रोनिक्स सम्बन्धीउत्पादनहरु प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस एघारौं संस्करणमाट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफटगोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यानलगाएतका स्वदेशीतथाविदेशीब्राण्डहरूको सहभागिता रहने छ । प्रदर्शनीलाई सहभागीमुलकएवं सुचनामुलकबनाउनकालागिविभिन्नविषयमागोष्ठी, कार्यपत्र प्रस्तुतीतथाअन्तर्क्रिरया कार्यक्रमहरू सञ्चालनहुने छन्। चार दिनसम्मचल्ने प्रर्दशनीमा देश भित्रतथाबाहिरबाटआमन्त्रितअतिथि, उद्योगीव्यवसायी, सरकारका उच्चअधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकलइन्जीनियर, इन्टेरियर डेकोरेटर प्राविधिककमी, नेपाल भरका विद्युतीयव्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ५०,००० भन्दाबढीआगन्तुकहरूले अवलोकन गर्ने विश्वासमहासंघले लिएको छ ।
प्रतिक्रिया