चितवनकाे भरतपुरबाट चीनमा घाँस निर्यात शुरु, दैनिक २० कन्टेनर पठाइने

काठमाण्डाै - नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ ।

 

भरतपुरमा रहेको होराइजन इन्टरनेशनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा यसकाे उद्योग स्थापना गरिएकाे छ ।