images

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बोलपत्र नेपाल मार्फत E-Vendor Listing सिस्टमबाट सूचना

काठमाडौं । आर्थिक वर्ष २०८१ र २०८२  का लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले बोलपत्र नेपाल मार्फत E-Vendor Listing सिस्टमबाट सूचना  निकालेको छ। सिस्टममा प्रकाशित सूचना नागरिक दैनिकमा पनि प्रकाशित भएको छ। यसले सूचना प्रविधिले
भेन्डरहरूले बोलपत्र नेपालमार्फत डिजिटल रूपमा नै सहभागी हुन सक्नेछन्। नेपालमा कुनै संस्थाले यो पहिलो पटक विद्युतीय ई (भेन्डर प्रणालीबाट सूची प्रकाशित गरेको हो। यसले कम्पनीहरूको समय र पैसा बचत गर्न सहयोग गर्ने साथै यस प्रविधिको प्रयोगले निष्पक्ष रूपमा छिटो र सजिलो तरिकाबाट  काम सम्पन्न हुने अपेक्षा गरिएको छ।

मङ्गलबार ४ असार २०८१ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया