काठमाडौँ । आइतबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २०,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ९०, रातो आलुको प्रतिकेजी ४० रुपैयाँ रहेको छ । प्याज सुकेको भारतीय ३८ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ,सेतो मूला लोकल १५ प्रति केजी रहेको छ । स्थानीय काउली १५ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३५,लौका ६० रुपैयाँ, तितो करेला १२०,परवल तराई ९०,भिण्डी १४०,बरेला ४०,पिंडालू ८०, च्याउ कन्य ६० च्याउ डल्ले २५०,ब्रोकाउली २५,रातो बन्दा ५० रुपैयाँ प्रति केजी तोकिएको छ । यस्तै रायो साग १०,पालूगो साग ५०,चमसुरको साग ५०,तोरीको साग २०,मेथीको साग ५०,प्याज हरियो ५० रुपैयाँ रहेको छ । यसैगरी स्याउ९झोले० प्रतिकेजी २४० रुपैयाँ रहेको छ । स्याउ९फूजी० प्रतिकेज २६०, केरा प्रतिकेजी १५०, अनार प्रतिकेजी ३५०, अंगुर९हरियो० प्रतिकेजी २०० अंगुर९कालो० प्रतिकेजी ३५९ सुन्तला९नेपाली० प्रतिकेजी ११० , सुन्तला ९भारतीय० प्रतिकेजी ९० , काक्रो९लोकल० प्रतिकेजी १२० काक्रो९हाइब्रीड० प्रतिकेजी ७०, रुख कटहर प्रतिकेजी ११० निबुवा प्रतिकेजी ४० रुपैयाँ रहेको छ । साथै नासपाती९चाइनिज० प्रतिकेजी २३० रुपैयाँ, मेवा९नेपाली० प्रतिकेजी ४०, अम्बा प्रतिकेजी १०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया