काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । सोमबार गोलभेँडा ठूलो न्यूनतम मूल्य ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यसैगरी सानो गोलभँेडा लोकल २२।६७, रातो आलु ४०।३३, सुकेको प्याज ६४, गाजर ४५, बन्दा लोकल २५, बन्दा तराई १७।६७, बन्दा नरिवल २२।६७, स्थानीय काउली १५, स्थानीय काउली ज्यापु २५, तराई काउली १७।६७, सेतो मुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, मटरकोशा ५५, घिउसिमी ५५, टाटे सिमी ३५, तिते करेला १२५, लौका ५५ र परवर ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यस्तै पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी १२५, सखरखण्ड ६५, बरेला ३५, पिडालु ९५, स्कुस ४५, रायो साग १५, पालुङ्गो साग ४५, चमसुरको साग ४५, तोरीको साग २५, मेथीको साग ४५, हरियो प्याज ४५, बकुला ६५, तरुल ९५, कन्ये च्याउ ७५, डल्ले च्याउ २७६।६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली २५, बन्दा रातो ५५, जिरीको साग ६५, ग्याठ कोबी ८५, सेलरी ३५०, पार्सले ७५० र भेडे खुर्सानी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यसैगरी स्याउ ९झोले० २५०, स्याउ९फूजी० २८०, केरा ९दर्जन०१६०, कागती १३५, अनार ३७६।६७, अंगुर९हरियो० २२३।३३, अंगुर९कालो० ३६६।६७, सुन्तला९नेपाली० ११५, सुन्तला९भारतीय० ९५, काक्रो९लोकल० १४२।५०, काक्रो९हाइब्रीड० ८५, निबुवा ४५ , नासपाती९चाइनिज० २४०, र मेवा९नेपाली० ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
प्रतिक्रिया