images

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७० औँ बैठक आज बस्ने भएको छ । मंगलबार दिनको १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
आज सिंहदरबारमा बस्ने बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ मा सैद्धान्तिक छलफल    गरिने कार्यसूची रहेको छ । 
 

मङ्गलबार ७ जेठ २०८२ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया