images

पूर्वराजा शाह पुगे पाटन दरबार घुमघाममा

ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाहलेसोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।
उनले हिरण्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे । उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए । 

मङ्गलबार ७ जेठ २०८१ ०७:५३ AM मा प्रकाशित

प्रतिक्रिया