काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।
जसअनुसार, आज सानो गोलभँेडा लोकल १५, रातो आलु ४०, सुकेको प्याज ६५, गाजर ५०, बन्दा लोकल १५, बन्दा तराई १५, बन्दा नरिवल १०, स्थानीय काउली १०, स्थानीय काउली ज्यापु २०, तराई काउली १०, सेतो मुला २०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ५०, घिउसिमी ६०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँ प्रतिकिलो बिक्री भएको छ ।
यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कुस ५०, रायो साग १०, पालुङ्गो साग ३०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग ३०, हरियो प्याज ३०, बकुला ५०, तरुल ७०, कन्य च्याउ ७०, डल्ले च्याउ २५०, राजा च्याउ २९०, ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, ग्याठ कोबी ८०, सेलरी ३००, पार्सले ७०० र भेडे खुर्सानी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी स्याउ ९झोले० २४०, स्याउ९फूजी० २६०, केरा ९दर्जन०१५०, कागती १५०, अनार ३५०, अंगुर९हरियो० २००, अंगुर९कालो० ३५०, सुन्तला९नेपाली० ११०, सुन्तला९भारतीय० ९०, काक्रो९लोकल० ११०, काक्रो९हाइब्रीड० ६०, निबुवा ४० , नासपाती९चाइनिज० २३० र मेवा९नेपाली० ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
प्रतिक्रिया