images

सार्वजनिकनीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतको सार्वजनिकनीति तथा त्यायोजित विधायन समितिको बैठक मंगलबार बस्दैछ । दिउँसो एक बजेका लागिबोलाइएको बैठक सार्वजनिकनीतितथाप्रत्यायोजितविधायन समितिहलमा बस्नेछ । संघीय संसद् सचिवालयकाअनुसार बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमनकार्यक्रमको समीक्षा गर्ने कार्यसूची छ ।
 

मङ्गलबार ६ कात्तिक २०८१ ०७:५१ AM मा प्रकाशित

प्रतिक्रिया