काठमाडौँ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सुरु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, बैठकमा नियमित विषयवस्तुमा छलफल हुने छ।