images

स्तो रहनेछ आजको मौसम

काठमाडौं । देशभर पश्चिमीवायुको प्रभाव रहनुका साथै स्थानीयवायुको पनिआंशिकप्रभाव छ । कोसीप्रदेशलगायत देशको पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णालीप्रदेशको एक–दुई स्थानमाहल्का वर्षा भैरहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आजदिउँसो देशका पहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना रहेको छ । राति, देशका पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमाहल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 

बुधबार ७ कात्तिक २०८१ ०७:५२ AM मा प्रकाशित

प्रतिक्रिया