images

सौर्य एयरलाइन्स दुर्घटना स्  जहाजमा सवार १८ जनाकै मृत्यु ९सूचीसहित०

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै  निधन भएको छ । 
जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो । 
पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ । 
त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

बुधबार ९ साउन २०८१ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया