images

वैदेशिक रोजगारीमाजानेलाई जहाजमै खाना–खाजा र पानी

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमाजाने नेपालीश्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचितव्यवस्थापन गर्नका लागि नेपालनागरिक उड्डयनप्राधिकरण, वैदेशिक रोजगार व्यवासयीमहासंघ र नेपालएसोसियसनअफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खानाखाजातथापानीको सुविधाहुने गरी उचितमूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो । मलेसियातथामध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीकालागिश्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समयभन्दातीन घण्टा अगाडी नै विमानस्थलभित्रप्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौको यात्रामापनिश्रमिकले न्यूनतमखानाखाजातथापानी समेत नपाउने गरेको गुनासो आउनथालेपछि विभागले सम्बन्धितनिकायलाई डाकेर छलफल गरेको विभागकामहानिर्देशक डुण्डुराज घिमिरले बताए । ‘बजेट एयरलाइन्स भन्ने तर, मूल्यचर्कौ नै तिर्नुे अनिन्यूनतमखानाखाजातथापानीको पनिनपाउँदाश्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने । छलफलको निर्णय पनि सम्बन्धितनिकायलाई पत्राचार गरी जहाजको  टिकट तथा टिकटमा यस्तो सुविधातोक्न आग्रह गरेको हो । त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगतश्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।
 

बिहीबार १३ बैशाख २०८१ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया