images

वेस्ट इन्डिजविरुद्धको खेलकालागि नेपाली टोलीतयार, रोहितले गर्नेछन नेतृत्व

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध शनिबारदेखि हुने पाँचखेलको सिरिजकालागि रोहितपौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ। टोली १६ सदस्यीय छ । टोलीमाआसिफ शेख, कुशलभुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशलमल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपालकामी, प्रतिस जिसी, अबिनाशबोहरा, विवेक यादव र आकाशचन्द समेटिएका छन। टी–२० सिरिज खेल्न वेस्ट इन्डिजको टोलीबुधबार नै काठमाडौँ आइसकेको छ । कीर्तिपुरस्थितत्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमाशनिबार पाँच खेलको सिरिज सुरु हुँदै छ।
 

बिहीबार १३ बैशाख २०८१ ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया