न्यूयोर्कमा आइतबार बिहान ७स्०० बजेदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण सहरका सडक, भवन र पार्कहरू सेताम्य देखिएका छन्। चिसो मौसमका बीच सर्वसाधारणले न्यानो लुगा लगाएर दैनिक कामकाज गरिरहेका देखिन्छन् भने बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् ।
प्रतिक्रिया