तस्बिर स् टार्जन लिम्बु, नेपाल न्यूज बैंककाठमाडौंबाट सिन्धुपाल्चोक जाने छोटो बाटोको मुख्य बिन्दु हो जहरसिंह पौवा । जहरसिंह पौवा साँखुबाट वनैवन उकालो लागेपछि पुगिन्छ । साँखु पुगेर करिब ७ किमि उत्तरडाँडोमा पर्ने जहरसिंहपौवा अहिले पर्यटकीय स्थल बनेको छ । जहाँबाट सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौंका सुन्दर गाउँ र डाँडाहरु देख्न सकिन्छ ।
प्रतिक्रिया