images

पथिक प्राज्ञ निगमको खण्डन

अर्थ संवादमा यसअघि प्रकाशित समाचारकाे पथिक प्राज्ञ निगमले खण्डन गरेकाे छ । अर्थ संवादले पथिक प्राज्ञ निगमको विवाद अदालतमा, अध्यक्ष टंकनाथले गराएको साधारसभा गैरकानुनी ठहर शीर्षकमा पथिक र यसका अध्यक्षकाे विषयमा प्रकाशित गरेकाे समाचारकाे निगमले खण्डन गरेकाे हाे । कम्पनीका संचालक टोपेन्द्र खनालले विपक्षीहरूले नियतवश बंग्याएर सूचना दिएर अध्यक्षकाे छवि धुमिल पार्ने प्रयास  गरेकाे बताएका छन् । 

आइतबार​ १२ कात्तिक २०८० ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया