जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, काम गर्ने कर्मचारी, सिडिओ लगायत मुख्य पदहरु केन्द्रकै अधिनमा रहेकोले संघीयता नामको लागि मात्र दिइएको बताए ।कांग्रेस र कम्युनिष्टको मनमा खोट भएको कारणले प्रदेशलाई हक अधिकारबाट वञ्चित गरेर राखिएको अध्यक्ष यादवले बताए ।कांग्रेस र कम्युनिष्टले मिलेर संघीयता कमजोर पारेर समाप्त पार्ने खेलमा लागेको उनले बताए । देशलाई चौपट र बर्बाद गर्नमा कांग्रेस र कम्युनिष्टको मात्र हात रहेको अध्यक्ष यादवले बताए ।मधेश प्रदेश ८ जिल्लामा मात्र सिमित नरहेकोले प्रदेशलाई पुनः सिमांकरण गर्न पर्नेमा उनले जोड दिए । मधेश र मधेशी जनाताको हक अधिकारका लागि चुनावमा सहभागी हुन आवश्यक रहेको उनले बताए ।अध्यक्ष यादवले अहिले पनि समय बाँकी रहेकाले सम्पूर्ण मधेश र मधेशीको हक अधिकारका लागि लड्ने दलहरुलाई एकीकृत हुन आग्रह गरे ।कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन स् अध्यक्ष यादवजनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, काम गर्ने कर्मचारी, सिडिओ लगायत मुख्य पदहरु केन्द्रकै अधिनमा रहेकोले संघीयता नामको लागि मात्र दिइएको बताए ।कांग्रेस र कम्युनिष्टको मनमा खोट भएको कारणले प्रदेशलाई हक अधिकारबाट वञ्चित गरेर राखिएको अध्यक्ष यादवले बताए ।कांग्रेस र कम्युनिष्टले मिलेर संघीयता कमजोर पारेर समाप्त पार्ने खेलमा लागेको उनले बताए । देशलाई चौपट र बर्बाद गर्नमा कांग्रेस र कम्युनिष्टको मात्र हात रहेको अध्यक्ष यादवले बताए ।मधेश प्रदेश ८ जिल्लामा मात्र सिमित नरहेकोले प्रदेशलाई पुनः सिमांकरण गर्न पर्नेमा उनले जोड दिए । मधेश र मधेशी जनाताको हक अधिकारका लागि चुनावमा सहभागी हुन आवश्यक रहेको उनले बताए ।अध्यक्ष यादवले अहिले पनि समय बाँकी रहेकाले सम्पूर्ण मधेश र मधेशीको हक अधिकारका लागि लड्ने दलहरुलाई एकीकृत हुन आग्रह गरे ।कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन स् अध्यक्ष यादवजनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, काम गर्ने कर्मचारी, सिडिओ लगायत मुख्य पदहरु केन्द्रकै अधिनमा रहेकोले संघीयता नामको लागि मात्र दिइएको बताए ।कांग्रेस र कम्युनिष्टको मनमा खोट भएको कारणले प्रदेशलाई हक अधिकारबाट वञ्चित गरेर राखिएको अध्यक्ष यादवले बताए ।कांग्रेस र कम्युनिष्टले मिलेर संघीयता कमजोर पारेर समाप्त पार्ने खेलमा लागेको उनले बताए । देशलाई चौपट र बर्बाद गर्नमा कांग्रेस र कम्युनिष्टको मात्र हात रहेको अध्यक्ष यादवले बताए ।मधेश प्रदेश ८ जिल्लामा मात्र सिमित नरहेकोले प्रदेशलाई पुनः सिमांकरण गर्न पर्नेमा उनले जोड दिए । मधेश र मधेशी जनाताको हक अधिकारका लागि चुनावमा सहभागी हुन आवश्यक रहेको उनले बताए ।अध्यक्ष यादवले अहिले पनि समय बाँकी रहेकाले सम्पूर्ण मधेश र मधेशीको हक अधिकारका लागि लड्ने दलहरुलाई एकीकृत हुन आग्रह गरे ।कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन स् अध्यक्ष यादवजनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, काम गर्ने कर्मचारी, सिडिओ लगायत मुख्य पदहरु केन्द्रकै अधिनमा रहेकोले संघीयता नामको लागि मात्र दिइएको बताए ।कांग्रेस र कम्युनिष्टको मनमा खोट भएको कारणले प्रदेशलाई हक अधिकारबाट वञ्चित गरेर राखिएको अध्यक्ष यादवले बताए ।कांग्रेस र कम्युनिष्टले मिलेर संघीयता कमजोर पारेर समाप्त पार्ने खेलमा लागेको उनले बताए । देशलाई चौपट र बर्बाद गर्नमा कांग्रेस र कम्युनिष्टको मात्र हात रहेको अध्यक्ष यादवले बताए ।मधेश प्रदेश ८ जिल्लामा मात्र सिमित नरहेकोले प्रदेशलाई पुनः सिमांकरण गर्न पर्नेमा उनले जोड दिए । मधेश र मधेशी जनाताको हक अधिकारका लागि चुनावमा सहभागी हुन आवश्यक रहेको उनले बताए ।अध्यक्ष यादवले अहिले पनि समय बाँकी रहेकाले सम्पूर्ण मधेश र मधेशीको हक अधिकारका लागि लड्ने दलहरुलाई एकीकृत हुन आग्रह गरे ।
प्रतिक्रिया