काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो ९भारतीय० प्रतिकेजी न्यूनतम रु ८०, गोलभेडा सानो ९लोकल० प्रतिकेजी रु २०, गोलभेँडा सानो भारतीय प्रतिकेजी रु ३५, गोलभेडा सानो ९तराई० प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ५०, आलु रातो ९भारतीय० प्रतिकेजी रु ४०, आलु सेतो प्रतिकेजी रु ४०, प्याज सुकेको ९भारतीय० प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु १४०, बन्दा ९लोकल० प्रतिकेजी रु ३० कायम भएको छ । समितिले तितो करेला प्रतिकेजी रु ९०, लौका प्रतिकेजी रु ६०, स्कुस प्रतिकेजी रु २५, रायो साग प्रतिकेजी रु २०, पालूंगो प्रतिकेजी रु ८०, चमसूर प्रतिकेजी रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, तरुल प्रतिकेजी रु ७०, च्याउ कन्य प्रतिकेजी रु ८०, च्याउ डल्ले प्रतिकेजी रु ३५०, ब्रोकाउली प्रतिकेजी रु ६०, गान्टेमुला प्रतिकेजी रु ७०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११०, कागती प्रतिकेजी रु १२०, लोकल काँक्रो प्रतिकेजी रु १०० र एक केजी गुन्द्रुकको मूल्य रु २५० तोकेको छ । यसैगरी, सखरखण्ड प्रतिकेजी ८०, बरेला ५०, पिंडालू ८० परवल लोकल ७० काउली स्थानीय प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५५, मकै बोडी प्रतिकेजी रु ६०, मटरकोसा प्रतिकेजी रु १२०, घिउ सिमी ९लोकल० प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । त्यस्तै, फलफूलहरुमा अम्बाको न्यूनतम प्रतिकेजि मूल्य १०० रुपैयाँ छ । स्ट्रबेरी भुईऐसेलु ४०० रुपैयाँ, किवि २०० रुपैयाँ, आभोकाडो २०० रुपैयाँ, अमला ६० रुपैयाँ, केरा १५० रुपैयाँ, अनार ३५० रुपैयाँ, अंगुर हरियो २०० रुपैयाँ, अंगुर कालो ९० रुपैयाँ, स्याउ फूजी २६० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया