इटहरी ।इटहरीमा रहेको नव दृष्टिआँखाअस्पतालले खोटाङको दिक्तेलमानिःशुल्कआँखाशिविरको आयोजना गरेको छ । पुस १२, १३ र १४ गते फेमेली केयर हस्पिटल, दिक्तेल बजारमा अस्पतालले शिविर आयोजना गरेको हो ।
नवदृष्टिआँखाहस्पिटल र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तवित्तीय ९दिक्तेल०को संयुक्तआयोजनामानिःशुल्कआँखाशिविर आयोजनाभएको हो । शिविरमा ६ सयजनाले आँखा परीक्षण गराएकाछन् । जसमा मोतियाबिन्दु भएका ४५ जना र आँखामा मासु पलाएका एक जना बिरामीको निःशुल्कआँखा अप्रेशन गरिएको छ । अप्रेशनपश्चात् बिरामीहरूलाई निःशुल्कऔषधि र कालो चस्मावितरण गरिएको अस्पतालप्रशासनले जनाएको छ । साथै, अप्रेशनआवश्यकतानपर्ने अन्य बिरामीहरूलाई पनिनिःशुल्कऔषधिवितरण गरिएको अस्पतालले जनाएको छ । सामाजिकउत्तरदायित्वअन्तर्गत उक्तशिविर आयोजना गरेको अस्पतालले जनाउँदै आएको छ ।
प्रतिक्रिया