images

संविधानसभा सदस्य यादवको निधन 

रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादवको उपचारका क्रममा निधन भएको छ ।
मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।
 

बुधबार १८ असार २०८२ १०:५७ AM मा प्रकाशित

प्रतिक्रिया