images

शंखमुल पार्कमा रमाउँदै बालबच्चाहरु ९तस्विरहरु

ललितपुरको शंखमुलस्थित वाग्मती नदी किनारमा रहेको शंखमुल पार्कमा शनिबार बालबच्चाहरु बाक्लो उपस्थिति छ । छुट्टीको समयमा बच्चहरुलाई खेल्न र रमाउनको लागि यो पार्क प्रमुख आकर्षणको केन्द्र बनेको छ ।पार्क बच्चा, युवा र वृद्धवृद्धागायत सवैका लागि मनोरञ्जन लिनकासाथै घुमफिरको ठाउँ बनेको छ ।

शनिबार १९ पुस २०८२ १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया