काठमाडौं । मौसमपूर्वानुमानमहाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँहाल देशभर मनसुनीवायुको प्रभाव रहेको छ। जसका कारण सोमबार देशभरसाधारण बदली रहीकोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशलगायतअन्यभू–भागकाकेहीस्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीप्रदेशकाकेहीस्थानमाभने भारी वर्षाको सम्भावना रहेको छ। रातिकोशीप्रदेशको केही स्थानतथाबाँकीप्रदेशका पहाडी भूभागका केहीस्थानसँगै लुम्बिनीप्रदेशको तराई भूभागकाथोरै स्थानमामध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया