images

दोलखा समाज जापान कान्साईको बार्बिक्यू कार्यक्रम सम्पन्न

ओसाका, जापान । नयाँ बर्ष २०८२ को अवसर पारेर  दोलखा समाज जापानको कान्साई समितिले शुभकामना आदानप्रदान तथा बार्बिक्यू कार्यक्रम सम्पन्न गरेको छ । मे १० तारिकमा ओसाकाको योदोगावामा आयोजना आयोजना गरिएको उक्त कार्यक्रममा जापानमा रहेका दोलखाबासी तथा अन्य नेपालीहरुको सहभागितामा रहेको  समाजका अध्यक्ष निर्मल श्रेष्ठले जानकारी दिनु भयो । 

कार्यक्रम आत्मियता,सामाजिक सद्भाव तथा एकता कायम गर्ने उदेश्यका साथ पारीवारीक वाताबरणमा खुल्ला बार्बिक्यूको साथमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

शनिबार २७ बैशाख २०८२ ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया