काठमाडौँ। आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ।बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।
प्रतिक्रिया