काठमाडौं । नेपालपत्रकार महासङ्घको निर्वाचनआजहुँदै छ । शुक्रबार हुने निर्वाचनमाआगामीतीनवर्षको नेतृत्वकालागीनिर्मलाशर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटामुख्यप्रतिस्पर्धीको रूपमाछन् । प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्तप्यानलबाटशर्माले उम्मेदवारी दिएकीहुनभने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाटउम्मेदवारी दिएकाछन् । त्यस्तै देवीप्रसाद सापकोटास्वतन्त्रउम्मेदवारको रूपमाप्रतिस्पर्धामाछन् । यसैगरी, वरिष्ठउपाध्यक्षकालागीयुनियन र चौतारीबाटदीपकआचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यप्रतिस्पर्धी हुन् । महिलाउपाध्यक्षमानीतपौडेल र गंगा बरालपौडेल मैदानमाछन् भने समावेशीउपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्यप्रतिस्पर्धा हुने । यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथन्यौपाने र स्वतन्त्रउम्मेदवारको रूपमाजन्मदेव जैसी छन् ।
प्रतिक्रिया