images

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ६५, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ८०, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३७, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३७ कायम गरिएको छ । त्यस्तै गाजर ९लोकल० प्रतिकिलो रु ५०, गाजर ९तराई० प्रतिकिलो रु २५, बन्दा ९लोकल० प्रतिकिलो रु १२।३३, काउली ९स्थानीय० प्रतिकिलो रु ५५, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो ९लोकल० प्रतिकिलो रु १७।६७, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ६५ कायम गरिएको छ । यस्तै स्याउ९झोले०    प्रतिकिलो रु २४०,  स्याउ९फूजी० प्रतिकिलो रु ३२०, केरा     दर्जन रू १५०, कागती प्रतिकिलो रु २६५,अनार प्रतिकिलो रु ३२६।६७, अंगुर९हरियो० प्रतिकिलो रु १९०, अंगुर९कालो०    केजी    ३२६।६७, सुन्तला९भारतीय० केजी १३०, तरबुजा९हरियो० के।जी।रू ४५, मौसम    के।जी।    रू १९० कायम गरिएको छ ।
 

बुधबार १ जेठ २०८२ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया