काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ।माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।प्रदेश राजपत्रमा जारी सूचना ९२०८१ चैत २१ गते० अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले यो जानकारी दिएका छन्।
प्रतिक्रिया