images

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज ९मंगलबार० बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो । बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ । 

मङ्गलबार ८ बैशाख २०८३ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया