काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो ९तराई० प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो २० रुपैयाँ र आलु रातो ९भारतीय० प्रतिकिलो २३ रुपैयाँ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो ३३ रुपैयाँ रहेको छ ।
यसैगरी, गाँजर ९लोकल० प्रतिकिलो ४५ रुपैयाँ, गाँजर ९तराई० प्रतिकिलो २० रुपैयाँ, बन्दा ९लोकल० प्रतिकिलो ४० रुपैयाँ, बन्दा ९तराई० प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय ९ज्यापु० प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो २० रुपैयाँ , भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
बोडी ९तने० प्रतिकिलो ३० रुपैयाँ, मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी ९लोकल० प्रतिकिलो १० रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो २५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १२० रुपैयाँ, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो १० रुपैयाँ, परवर प्रतिकिलो ९लोकल० ७० रुपैयाँ , परवर ९तराई० प्रतिकिलो ७० रुपैयाँ , चिचिन्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला प्रतिकिलो ३० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५५ रुपैयाँ , हरियो फर्सी ९लाम्चो० प्रतिकिलो २० रुपैयाँ, हरियो फर्सी ९डल्लो०प्रतिकिलो २० रुपैयाँ, भिन्डी प्रतिकिलो ६० रुपैयाँ, बरेला प्रतिकिलो ५५ रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ४० रुपैयाँ र स्कुस प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ९० रुपैयाँ, चमसुर प्रतिकिलो ७० रुपैयाँ, तोरीसाग प्रतिकिलो ३० रुपैयाँ, मेथी प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ, बकुला प्रतिकिलो ४० रुपैयाँ, च्याउ ९कन्य० प्रतिकिलो २२० रुपैयाँ, च्याउ ९डल्ले० प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, निगुरो प्रतिकिलो ७० रुपैयाँ, चुकन्दर प्रतिकिलो ४० रुपैयाँ, कोइराला प्रतिकिलो २५०रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ७० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ४० रुपैयाँ, पार्सले प्रतिकिलो १७० रुपैयाँ, सेलरी प्रतिकिलो १६० रुपैयाँ, सौफको साग प्रतिकेजी ७० रुपैयाँ, पुदिना प्रतिकिलो ९० रुपैयाँ, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २२० रुपैयाँ तोकिएको छ ।
स्याउ ९झोले० प्रतिकिलो २२० रुपैयाँ, स्याउ ९फुजी० प्रतिकिलो २५० रुपैयाँ , कागती प्रतिकेजी ३७० रुपैयाँ, केरा दर्जन २०० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ , अङ्गुर ९हरियो० प्रतिकिलो २२० रुपैयाँ, अङ्गुर ९कालो० प्रतिकिलो ३६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २२० रुपैयाँ, काँक्रो९लोकल० प्रतिकिलो ३० रुपैयाँ, काँक्रो ९हाइब्रिड० प्रतिकिलो २० रुपैयाँ, काँक्रो ९लोकलक्रस० प्रतिकिलो ५० रुपैयाँ, रुखकटहर प्रतिकिलो ८० रुपैयाँ, नासपाती ९चाइनिज० प्रतिकिलो २३० रुपैयाँ, मेवा९नेपाली० प्रतिकिलो ७० रुपैयाँ, मेवा९भारतीय० प्रतिकिलो ७५ रुपैयाँ र किबी प्रतिकिलो ४०० रुपैयाँ र एभोकोडो प्रतिकिलो ७०० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया