images

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को लोकसेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
 

बिहीबार १५ फागुन २०८१ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया