images

स्वास्थ्यमन्त्रालय सँगअनुमतिप्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक, अनुगमन गर्ने तयारी

काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले मन्त्रालयबाट सञ्चालनअनुमतिप्राप्त गरेका मेडिकलकलेज तथाविभागीयअस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले तीन सय शैय्या बढीक्षमतामामन्त्रालयबाटअनुमतिलिएकात्यस्ताकलेजहरुले सञ्चालन गरेका अस्पतालहरुको शैय्या क्षमतासम्बन्धीविवरण सार्वजनिक गरेको हो । मन्त्रालयसँगअनुमतिप्राप्त गरेका मध्ये सबैभन्दा धेरै शैय्या रहेको मेडिकलकलेज भरतपुरस्थितचितवन मेडिकलकलेज रहेको छ । कलेजसँगपाँच सय शैय्या क्षमता छ । मन्त्रालयसँग चार सय शैय्या क्षमता सञ्चालनकालागिअनुमतिपाएका मेडिकलकलेजको संख्यातीन छ । लुम्बिनीमेडिकलकलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकलकलेज  तथा नेपाल मेडिकलकलेज शिक्षणअस्पताल जोरपाटीले चार सय शैय्या क्षमतामाअस्पताल सञ्चालनको अनुमतिप्राप्त गरेका छन् । बाँकीमेडिकलकलेज तथा नेपालप्रहरी र सशस्त्रप्रहरीकाअस्पतालहरुले भने तीन सय शैय्या क्षमतामाअस्पताल सञ्चालनको अनुमतिपाएकाछन् । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले शैय्या अनुमतिकाआधारमा सेवा सञ्चालनभएनभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दाबढीशैय्या सञ्चालनभए न भएको तथाबढीक्षमताबारे प्रचार भएनभएको स्थितीअनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ताडा। प्रकाशबुढाथोकीले जानकारी दिए ।
 

शुक्रबार​ १४ मंसिर २०८१ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया