काठमाडौँ - आज देशभर बर्षा भईरहेको छ । धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौँ लगायतका क्षेत्रमा बर्षा भईरहेको छ । पश्चिमी न्यून चापियका कारण देशभर केही स्थान वाहेक सवैतिर हल्का देखी मध्यम बर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बर्षा भईरहेको छ । काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखी पानी परिरहेको छ ।
मौसमविद्का अनुसार पश्चिमी क्षेत्रमा बदली रही बर्षा भइरहेको छ ।