images

अर्थ संवाद

images

नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन भृकुटीमण्डपमा मतदान जारी

बुधबार २ पुस २०८२ ०२:०७ PM

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन आज भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा बसेका छन् ।

images

एमाले महाधिवेशन : आफ्नो पक्षमा भोट माग्दै नेताहरु (तस्विरहरु)

मङ्गलबार १ पुस २०८२ ०४:५६ PM

  नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औँ महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध...

images

नेता कोइराला र सभापति देउवाबीच भेटघाट

मङ्गलबार १ पुस २०८२ ०३:४३ PM

काठमाडौं । आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ। मंगलबार क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला&nd...

images

यतिबेला नयाँ जनदेशमा जाने कुरा नै पहिलो विकल्प हो । अथवा निर्वाचन उत्तम विकल्प हो ।

मङ्गलबार १ पुस २०८२ १२:०४ PM

नेपाली कम्युनिष्ट पार्टीसंविधान हाल कोमामा छ, नयाँ जनादेश उत्तम विकल्प हो ः अग्नि सापकोटाचुनावी सरकारको मुख्य का...

images

आज सुनचाँदीको मूल्य घट्यो

मङ्गलबार १ पुस २०८२ १२:०० PM

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार...

images

सोल्टी होटलको ५१ औँ वार्षिक साधारण सभाबाट दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त

मङ्गलबार १ पुस २०८२ ११:५८ AM

काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१ औँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुक...

images

असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, ओलीलाई शानदार मतका साथ विजयी गराउन आग्रह

मङ्गलबार १ पुस २०८२ ११:५६ AM

काठमाडौं । नेकपा ९एमाले० का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनक...

images

मतदान समय फेरियो स् एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे

मङ्गलबार १ पुस २०८२ ११:५४ AM

काठमाडौं । नेकपा ९एमाले०को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ ।मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको...