images

अर्थ संवाद

images

बागमती प्रदेश सभाको नवनिर्मित भवनको समुद्घाटन 

बुधबार २८ साउन २०८२ ०४:२८ PM

हेटौंडा । बागमती प्रदेश सभाको नवनिर्मित नयाँ भवनको समुद्घाटन गरिएको छ।मंगलबार अपरान्ह एक समारोहका बीच सभामुख भुवन कुमार पाठकले नवनिर्मित सभा भवनको समुद्घाटन...

images

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो 

बुधबार २८ साउन २०८२ ०४:१५ PM

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । महासंघका अन...

images

रबि लामिछाने माथि भएको अन्याय विरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु स् निकिता पौडेल

बुधबार २८ साउन २०८२ ०४:०९ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष...

images

शेयर बजार निरन्तर ओरालो तर्फ, कारोबार रकम पनि घट्यो

बुधबार २८ साउन २०८२ ०४:०३ PM

काठमाडौं । पछिल्ला केहि दिनदेखि शेयर बजार ओरालो लागि रहेको छ । बुधबार नेप्से परिसुचक १०।५० अंकले घटेर २७८५।७४ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से...

images

विकासका लागि राजनीतिक स्थीरता जरुरी छ स् मन्त्री गुरुङ

बुधबार २८ साउन २०८२ ०४:०० PM

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताएका छन् ।  काठमाडौंमा आज स्वावलम्बन विकास...

images

जीडीको ’पहाडको छोरो’ गीत सार्वजनिक 

बुधबार २८ साउन २०८२ ०३:४६ PM

काठमाडौँ । सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा (जीडी) ले ’पहाडको छोरो’ गीत सार्वजनिक गरेका छन् । फैजी फिल्म प्रडक्सनले तयार पारेको &...

images

 महासंघका उपाध्यक्ष हेमराज ढकालले सेबोन बोर्ड सदस्यमा नियुक्त

बुधबार २८ साउन २०८२ ०३:३८ PM

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड सस्यमा नियुक्त भएका छन् ।उनलाई नेपाल उद्योग वाणिज्य महास...

images

संसद भवनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छः प्रधानमन्त्री

बुधबार २८ साउन २०८२ ०३:२९ PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद राष्ट्रिय प्राथमिकताका विषय उठाउने थलो नभई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइर...