काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन् । मंगलबार राती उपसभामुख रानामगर दुई सदस्यीय प्रति...
लन्डन । बेलायतमा सक्रिय समाजसेवा गर्दै आइरहेकी डा।विना घिमिरेलाई ‘देव शर्मा कम्युनिटी अवार्ड’ प्रदान गरिएको छ । डार्टफोर्ड क्षेत्रमा सामा...
काठमाडौं । एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगरलाई मंगलबार भक्तपुरको मध्यपुरमा न...
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री के।...
काठमाडौं । आज संसदीय समितिको बैठक बस्दैछ । बुधबार सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भए...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९बुधबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र ब...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा...
ओसाका, जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन्। हाल एनआरएन...