images

अर्थ संवाद

images

चितवन-२ मा कांग्रेस/एमाले पहिलाभन्दा खुम्चिए

बुधबार १३ बैशाख २०८० ०७:३९ AM

चितवन - प्रतिनिधिसभा सदस्यका लागि चितवन(२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेक...

images

पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउने तयारी

बुधबार १३ बैशाख २०८० ०७:३५ AM

 काठमाडौँ - सरकारले विकास निर्माण ठेक्का प्रक्रियासम्बन्धी गरेको यसअघिको आफ्नै निर्णयबाट पछि हट्ने तयारी गरेको छ । निर्माण व्यवसायीहरूको चर्को दबाब...

images

टिप्परको तौल नलिइने, गृहको निर्देशनविपरीत निर्णय फिर्ता

बुधबार १३ बैशाख २०८० ०७:३३ AM

 काठमाण्डौँ - सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन...

images

जब लेखकले देउवालाई रोके...

बुधबार १३ बैशाख २०८० ०७:२८ AM

काठमाडौँ - प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर...

images

२ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न २ अर्ब लाग्ने

बुधबार १३ बैशाख २०८० ०७:२३ AM

काठमाडौँ - भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँ...

images

बजेट कम सिलिङ घटेसँगै प्राथमिकता बदल्दै विकासे मन्त्रालय

बुधबार १३ बैशाख २०८० ०७:१९ AM

काठमाडौँ - अबको १ महीनापछि सरकारले आर्थिक वर्ष आव २०८०र८१ को बजेट सार्वजनिक गर्नुपर्छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि चालू आव २०७९र८० को बजेटभन...

images

आजको मौसम : पहाडका केही भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

बुधबार १३ बैशाख २०८० ०६:५२ AM

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागम...

images

फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने मन्त्रिपरिषद्को निर्णय

बुधबार १३ बैशाख २०८० ०६:४८ AM

काठमाडौँ - सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको छ ।