काठमाडौं । ‘नेपहपको श्रीपेच–२’ को सफलता सँगै निर्माताटोलीले ‘ब्याटलभूमि’नामकनयाँ ¥यापब्याटलशोको डिजिटलअडिसनशुभारम्भ गरिएको घोषणा गरेका छन् । मंगलबार बालुवाटारको नेपालहाउसमा सम्पन्नपत्रकार सम्मेलनमाउक्तकार्यक्रमको औपचारिक घोषणा गरिएको हो । डिजिटल तथा फिजिकलदुवै माध्यमबाटअडिसनलिइने ‘ब्याटलभूमि’मा सहभागीहुनकालागि बेभसाइडमार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । त्यसपछिप्राप्तअडिसनमध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गरिनेछन् र छनोट गरिएका सहभागीहरूले जज राउन्डमाप्रतिस्पर्धा गर्नेछन् । डिजिटलअडिसनको लागिबिटश्रीपेच स्टुडियोको युट्युबच्यानलबाटडाउनलोड गर्न सकिनेछ भने कपि राइटफ्रीबिटमापनिभिडियो बनाएर पठाउन सकिनेछ । विजेताले नगद रु पाँचलाख रुपैयाँतथाविभिन्नब्रान्डइन्ड्रोसमेन्टकाअवसरहरू प्राप्त गर्नेछन् । निर्माता सुदिपपोखरेलले नेपाली समाजमा ¥याप र हिपहपको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै यो कार्यक्रमको सुरुवात गरेको बताएकाछन् । ब्याटलभूमिको निर्देशकमाबिक्रमखनाल रहने छन् भने शो को कार्यकारी निर्माताको रूपमाआदर्श विष्ट रहेका छन् । कार्यक्रमको मुख्यनिर्णायकमामानस घले रहनेछन् भने उनलाई विभिन्नएपिसोडमा गेस्ट जजले पनि साथदिनेछन् । साथै ‘नेपहपको श्रीपेच–२’ का उत्कृष्टप्रतियोगीमनिषढकाल मेकलाई कार्यक्रम संचालकको भूमिकामा देख्न पाइनेछ । कार्यक्रमको मुख्य सहायकनिर्देशकको रूपमा सुशान्तकटवाल रहेका छन् । दामीमिडियाको प्रस्तुति रहेको ुब्याटलभूमिुको डिजिटलअडिसन पुस २६ गते सम्म खुल्ला रहनेछ । कार्यक्रमको डिजिटलपाट्र्नरको रूपमाओयसआर रियालिटी र भोटिङ्गपार्टनरको रूपमा एभेन्टोज रहेको छ ।
प्रतिक्रिया