images

गुल्मीमा कात्तिक १५ देखि महोत्सव हुने

गुल्मी गुल्मीमा कात्तिक १५ देखि २५ सम्म महोत्सव हुने भएको जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा गुल्मी उद्योग संघले महोत्सव आयोजना गरेको हो
दशैं
तिहारको बीचमा हुने महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अनुमान रहेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए

 

महोत्सवमा कृषि पशुपालन क्षेत्रको प्रचार, पर्यटन प्रवद्र्धन, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप गरिने आयोजक गुल्मी उद्योग संघले जनाएको

आइतबार​ १४ असोज २०८० ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया